मतदातासँग बालेन [तस्बिरहरू]

हिमाल प्रेस ७ माघ २०८२ १२:५८ | Wednesday, January 21, 2026
22
SHARES
मतदातासँग बालेन [तस्बिरहरू]

झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौँ महानगरपालिकामा अप्रत्यासित जित हासिल गरेका बालेन अब झापाबाट जितेर संसद प्रवेश गर्न चाहन्छन्। मंगलबार उम्मेदवारी गराएका उनी आज मतदातासँग छलफल गरिरहेका छन्। मतदातालाई भेट्ने र कुरा सुन्ने काम गरिरहेका छन्। उनी यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्दैछन्। उनीहरूबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ।

प्रकाशित: ७ माघ २०८२ १२:५८ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast