हिमाल शर्माले पाए काठमाडौँ ६ मा टिकट

हिमाल प्रेस ५ माघ २०८२ १३:४१
14
SHARES
हिमाल शर्माले पाए काठमाडौँ ६ मा टिकट

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता हिमाल शर्माले काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका छन्। उनलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट दिएका छन्।

शर्मा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत हुन्। काठमाडौं क्षेत्र नम्बर ६ बाट शिशिर खनाल विजयी बनेका छन्।

प्रकाशित: ५ माघ २०८२ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast