विनोद चौधरी पनि कांग्रेस केन्द्रीय सदस्य

हिमाल प्रेस १ माघ २०८२ ७:२५ | Thursday, January 15, 2026
14
SHARES
विनोद चौधरी पनि कांग्रेस केन्द्रीय सदस्य

काठमाडौँ- अर्बपति एवं पूर्वसांसद विनोद चौधरी पनि गगन थापा नेतृत्वको नेपाली कांग्रेस कार्यसमितिमा केन्द्रीय सदस्य बनेका छन्।

उनलाई पनि थापा समूहमा समेट्दै केन्द्रीय समिति घोषणा गरिएको छ। उनी यसअघि कांग्रेसकै शेरबहादुर देउवा निकटस्थ मानिन्थे। तर विशेष महाधिवेशनमार्फत उनी थापा समूहमा आए।

यसअघि पनि उनी कांग्रेस केन्द्रीय सदस्य थिए।

प्रकाशित: १ माघ २०८२ ७:२५ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast