गगन-विश्व कांग्रेसबाट ५ वर्षका लागि निष्कासित

हिमाल प्रेस ३० पुष २०८२ १५:४७ | Wednesday, January 14, 2026
50
SHARES
गगन-विश्व कांग्रेसबाट ५ वर्षका लागि निष्कासित

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुर कारबाहीमा परेका छन्। सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलगायतलाई ५ वर्षका लागि निस्कासन गरेको हो।

बैठकले महाधिवेशन पक्षधरहरूलाई आफ्नै भूमिकामा फर्कन पनि आह्वान गरेको केन्द्रीय सदस्य मीनाक्षी झाले बताइन्।

यता भृकुटीमण्डपमा भने विशेष महाधिवेशन जारी छ।  निर्वाचन कार्यतालिकाअनुसार आज (बुधबार) राति ८ बजेदेखि मतदान सुरु गर्ने तयारी छ।

प्रकाशित: ३० पुष २०८२ १५:४७ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast