प्रधानन्यायाधीश राउत अस्वस्थ, सशस्त्र प्रहरीको अस्पतालमा उपचार

हिमाल प्रेस ३० पुष २०८२ १३:१२ | Wednesday, January 14, 2026
प्रधानन्यायाधीश राउत अस्वस्थ, सशस्त्र प्रहरीको अस्पतालमा उपचार प्रकाशमानसिंह राउत

काठमाडौँ- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन्। उनी बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन्।

सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलले गत सोमबार राउत उक्त अस्पताल भर्ना भएको जानकारी दिए। ज्वरो बढेपछि राउतलाई अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित: ३० पुष २०८२ १३:१२ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast