सुमन सायमीसहितका नेताहरू नेकपा प्रवेश गर्दै

हिमाल प्रेस ३० पुष २०८२ ७:०८ | Wednesday, January 14, 2026
सुमन सायमीसहितका नेताहरू नेकपा प्रवेश गर्दै

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरू आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन्।

सायमीले राष्ट्रिय मुक्ति पार्टीका प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठलगायत अन्य नेताहरू नेकपामा प्रवेश गर्न लागेको बताए । राष्ट्रिय मुक्ति पार्टीले सुमन सायमीलाई काठमाडौँ क्षेत्र नम्बर ८ र ९ बाट सिफारिस गरेको थियो । रवीन्द्र कुमार श्रेष्ठको नाम क्षेत्र नम्बर ७ बाट सिफारिस गरेको थियो । उनी दुवै जना पार्टी छाडेका छन् ।

प्रकाशित: ३० पुष २०८२ ७:०८ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast