सुमन सायमीले छाडे राजेन्द्र महतोको साथ, नेकपा भित्रिएर काठमाडौँ ८ बाट उठ्ने

हिमाल प्रेस २९ पुष २०८२ ११:३९ | Tuesday, January 13, 2026
सुमन सायमीले छाडे राजेन्द्र महतोको साथ, नेकपा भित्रिएर काठमाडौँ ८ बाट उठ्ने

काठमाडौँ- राजेन्द्र महतो नेतृत्व राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन्।

सायमी काठमाडौं क्षेत्र नं‍. ८ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने गरी बुधबार पार्टी प्रवेश गर्न लागेका हुन्। उनी गएको प्रतिनिधिसभाको निर्वाचनमा पनि क्षेत्रमा उठेका थिए।  सायमी स्थानीय तहको निर्वाचनमा काठमाडौँको मेयरमा बालेन शाहसँग पराजित भएका थिए।

प्रकाशित: २९ पुष २०८२ ११:३९ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast