राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेस निर्णय

हिमाल प्रेस २२ पुष २०८२ १७:३२ | Tuesday, January 6, 2026
26
SHARES
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेस निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका थिए। बैठक बुधबार बिहान ९ बजे बस्ने पौडेलले जानकारी दिए।

प्रकाशित: २२ पुष २०८२ १७:३२ | Tuesday, January 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast