काठमाडौँ झनै घट्यो बिहानको तापक्रम, बढ्यो चिसो

हिमाल प्रेस २२ पुष २०८२ ६:२२
12
SHARES
काठमाडौँ झनै घट्यो बिहानको तापक्रम, बढ्यो चिसो

काठमाडौँ- उपत्यकामा लगातार न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो।

सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा थियो भने आइतबार ४ डिग्री सेल्सियस थियो।

सोमबार काठमाडौँमाको अधिकतम तापक्रम भने १५.३ डिग्री सेल्सियस थियो भने आइतबार १५.७ डिग्री सेल्सियस थियो।

प्रकाशित: २२ पुष २०८२ ६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast