कतिको चिसो छ आज काठमाडौँ?

हिमाल प्रेस ९ पुष २०८२ ६:५३
6
SHARES
कतिको चिसो छ आज काठमाडौँ?

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) पनि यथावत देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो।

बिहान ८:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियसमा झरेको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे नै आउँछ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने सुरुमा बिहान ५:४५ बजे पनि मापन गर्ने गर्छ।

प्रकाशित: ९ पुष २०८२ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast