काठमाडौँ ४ बाट राप्रपाले सिफारिस गर्‍यो जेनजी युवा नेत्रृ अनिता विमलीको नाम

हिमाल प्रेस ७ पुष २०८२ ८:५० | Monday, December 22, 2025
218
SHARES
काठमाडौँ ४ बाट राप्रपाले सिफारिस गर्‍यो जेनजी युवा नेत्रृ अनिता विमलीको नाम अनिता विमली।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ ४ बाट अनिता विमली सिफारिस भएकी छन्। राप्रपा युवक स्रगठनको केन्द्रीय कोषाध्यक्ष समेत रहेकी विमली जेनजी युवा नेत्रृ समेत हुन्।

राप्रपाले उनीसहित काठमाडौँ ४ बाट भुवन पाठक, डा. ठाकुरमोहन श्रेष्ठ, भीमसेन मैनाली, चम्पा अधिकारी, पुन्यप्रसाद श्रेष्ठ, विशाल गुरुङ र दीपकप्रसाद चौलागाईं छन्। विमली व्यवसायी समेत हुन्। उनले काठमाडौँ ४ कै आसपास व्यवसाय समेत गर्दै आएकी छन्।

प्रतिनिधिसभाको निर्वाचन मिति फागुन २१ गते तोकिएको छ ।

 

प्रकाशित: ७ पुष २०८२ ८:५० | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast