धोबिनी चरा

हिमाल प्रेस ५ पुष २०८२ ७:४१
10
SHARES
धोबिनी चरा

दाङ- दाङको घोराही उपमहानगरपालिका–१५ स्थित नेपाल पत्रकार महासंघ परिसरमा देखिएको धोबिनी चरा। मानवबस्ती वरपर सहजै देखिने यो चराले बिहान सबेरै र साँझतिर मीठो तथा विविध स्वर निकाल्ने गर्छ भने हिँड्दा निरन्तर पुच्छर हल्लाउने गर्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: ५ पुष २०८२ ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast