नागरिक उन्मुक्ति र जनमतले पनि सभामुख घिमिरेलाई मतदान गर्ने

हिमाल प्रेस ५ माघ २०७९ १४:०९ | Thursday, January 19, 2023
नागरिक उन्मुक्ति र जनमतले पनि सभामुख घिमिरेलाई मतदान गर्ने

काठमाडौँ- प्रतिनिधिसभामा आज हुँदै गरेको सभामुख पदमा पक्षमा दलहरू खुलेका छन्।

आज नेकपा एमालेका सांसद् देवराज घिमिरे र नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने सभामुखमा उम्मेदवारी दिएका छन्। नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले घिमिरेलाई मत हाल्ने भएका छन्। आज प्रतिनिधिसभामा बोल्दै उन्मुक्ति र जनमत पार्टीलाई मत हाल्ने भएका हुन्।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विपक्षी नेपाली कांग्रेसकी उम्मेदवार न्यौपानेलाई मत हाल्ने भएको छ।

न्यौपानेलाई नेकपा एकीकृत समाजवादी पार्टीले न्यौपानेलाई मत हाल्ने भएको छ। घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपाको समर्थन गरेका छन्।

यता न्यौपानेलाई नेपाली कांग्रेससहितका दलले मत हाल्दैछन्।

प्रकाशित: ५ माघ २०७९ १४:०९ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast