यी हुन् एमालेको महाधिवेशनमा मत नहाल्ने महाधिवेशन प्रतिनिधि

हिमाल प्रेस ३ पुष २०८२ ७:०८ | Thursday, December 18, 2025
116
SHARES
यी हुन् एमालेको महाधिवेशनमा मत नहाल्ने महाधिवेशन प्रतिनिधि

काठमाडौँ- नेकपा एमालेको महाधिवेशनका लागि नयाँ नेतृत्व चयनको प्रक्रिया जारी छ। पार्टी निकट निर्वाचन आयोगका अनुसार केहीबेरअघि मतदान कार्य भने सकिएको छ।

महाधिवेशनमा शत प्रतिशत मत खस्न भने नसकेको आयोगले जनाएको छ। एमालेले नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन गरेको थियो तर ३६ जनाले मत नखसालेको आयोगको भनाइ छ।

यी हुन नेकपा एमाले महाधिवेशनमा मत नहाल्ने प्रतिनिधि
केन्द्रीय कमिटी
१. मुकुन्द न्यौपाने
२. बसन्त नेम्वाङ
३. बालकृष्ण काउछा मगर
४. ब्रिजेश गुप्ता
५. राजकुमार गुप्ता
६. हरि बहादुर राजवशी
अनुशासन आयोग
१. पोष्ट कुमार नेपाल
२. सरस्वती गौतम
३. सतिलाल राजवंशी
४. प्रदीप प्याकुरेल/सुशील/उपस्थित तर कार्ड नभएको
निर्वाचन आयोग
१. समिर नेपालल
२. रचना राजोपाध्याय
लेखा आयोग
१. अशोक केसी
विभाग
१. धनश्याम कोइराला
२. संजीव रोकाहा
महाधिवेशन प्रतिनिधि
१. कृष्णमाया भुजेल/झापा
२. लक्ष्मी यादव /बारा
३. शत्रुधन प्रसाद सिंह /सिरहा
४. राजेन्द्र प्रसाद यादव /पर्सा
५. अशु आनन्द /पर्सा
६. मनोजकुमार गुप्ता /पर्सा
७. विजय कापर /सप्तरी
८. जितेन्द्र चौधरी /महोत्तरी
९.दानबहादुर बिक
१0. बब्लु शिवाकोटी
११. सिर्जना नेपाली /प्रवास
१२.अशिम कोइराला
१३. दिनेश बास्तोला
१४. गिरिराज बेलबासे
१५. राजेन्द्र अर्याल
१६. मिना पोख्रेल
१७. तेजकुमार विक
१८. पल्लवराज भट्ट
१९. तिलक रिजाल
२०. गोमा नेपाली

प्रकाशित: ३ पुष २०८२ ७:०८ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast