सीटीईभीटीको उपाध्यक्षका लागि दरखास्त आह्वान

हिमाल प्रेस २४ मंसिर २०८२ ९:५१
6
SHARES
सीटीईभीटीको उपाध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षका लागि दरखास्त आह्वान भएको छ ।

नाम छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरेर योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।

सूचना अनुसार आजबाट सात दिनभित्र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखामा दरखास्त बुझाउन सकिनेछ ।

 

प्रकाशित: २४ मंसिर २०८२ ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast