विवाह गर्दै ‘पूजा शर्मा र युद्ध बानियाँ

हिमाल प्रेस १२ मंसिर २०८२ १२:१९
26
SHARES
विवाह गर्दै ‘पूजा शर्मा र युद्ध बानियाँ

काठमाडौँ- अभिनेत्री पूजा शर्मा र उनका प्रेमी युद्ध बानियाँ विवाह गर्ने भएका छन्। छ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन्।

यही मंसिर २० गते उनीहरूको साँगास्थित फरच्युन होटलमा विवाह आयोजना गरिएको छ। पूजा र युद्धले ललितपुरको झम्सिखेलमा ट्याग रेष्टुरेन्ट चलाउँदै आएका छन्।

प्रकाशित: १२ मंसिर २०८२ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast