होटलमा शपथ खुवाउने प्रदेश प्रमुख राष्ट्रपतिद्वारा पदमुक्त

हिमाल प्रेस २५ कार्तिक २०८२ १०:५०
18
SHARES
होटलमा शपथ खुवाउने प्रदेश प्रमुख राष्ट्रपतिद्वारा पदमुक्त

काठमाडौँ- मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि भण्डारीलाई पदमुक्त गरेको शीतलनिवासले जनाएको छ ।

रातारात होटलमा मुख्यमन्त्री नियुक्त र शपथ गरेपछि भण्डारीको चौतर्फी विरोध भएको थियो ।सरकारले उनको ठाउँमा सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियक्तिका लागि सिफारिस गरेको छ।

प्रकाशित: २५ कार्तिक २०८२ १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast