गगन थापालाई सभापति र प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्छ : सहमहामन्त्री मन्सुर

हिमाल प्रेस १९ कार्तिक २०८२ १४:१४
8
SHARES
गगन थापालाई सभापति र प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्छ : सहमहामन्त्री मन्सुर

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापालाई भावी सभापति र प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनाव जानुपर्ने बताएका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले जनचाहनाका आधारमा यस्तो निर्णय गर्नुपर्ने बताएका हुन्।

‘अहिले गगन थापाको पक्षमा नेपाली जनताले सभापति र प्रधानमन्त्रीको उम्मेदवार भए राम्रो हुन्छ भनेको सुनेको छु,’ उनले भने।

प्रकाशित: १९ कार्तिक २०८२ १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast