रास्वपाका अनुशासन आयोगका पूर्वप्रमुखले त्यागे पार्टी

हिमाल प्रेस १८ कार्तिक २०८२ १७:०४ | Tuesday, November 4, 2025
24
SHARES
रास्वपाका अनुशासन आयोगका पूर्वप्रमुखले त्यागे पार्टी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी अनुशासन आयोगका पूर्वप्रमुख भरतमणि देवकोटाले पार्टी सदस्यता त्यागेका छन्। उनले सोमबार सदस्यता त्यागेको बताएका छन्।

‘मेरो उमेर पनि भयो, पार्टीलाई योगदान गर्न सक्दिनँ जस्तो लागेर त्यागेको हुँ,’ उनले भने, ‘हिजो (आइतबार) पोर्टलबाट सदस्यता झिकेको हुँ।’

उनी वनस्थलीस्थित केन्द्रीय कार्यालयका घरबेटी पनि हुन्।

प्रकाशित: १८ कार्तिक २०८२ १७:०४ | Tuesday, November 4, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast