पार्टी दर्ताका लागि निवेदन दिन निर्वाचन आयोज जाँदै विप्लव

हिमाल प्रेस ११ कार्तिक २०८२ १२:१२ | Tuesday, October 28, 2025
पार्टी दर्ताका लागि निवेदन दिन निर्वाचन आयोज जाँदै विप्लव फाइल तस्बिर।

काठमाडौँ- नेत्रविक्रम चन्द (विप्लव) नेकपा निर्वाचन आयोगमा दर्ता हुने भएको छ। नेकपा महासचिव विप्लव नेतृत्वमा आज नेकपा नेताहरू निर्वाचन आयोग पुगेर निवेदन दर्ता गर्न लागेका हुन्।

नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् ।

उनले यही कात्तिक महिनाभित्रै दल दर्ता गर्ने पनि बताए। आगामी निर्वाचनमा भाग लिने तयारीमा नेकपा छ।

प्रकाशित: ११ कार्तिक २०८२ १२:१२ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast