पोखरा विमान दुर्घटना : सोमबार देशभर शोक बिदा

हिमाल प्रेस १ माघ २०७९ १४:३४ | Sunday, January 15, 2023
पोखरा विमान दुर्घटना : सोमबार देशभर शोक बिदा

काठमाडौँ- सरकारले आइतबार देशभर सार्वजनिक शोक बिदा दिएको छ। काठमाडौँबाट पोखरा उडेको यति एयरको विमान दुर्घटनामा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टी भइसकेको छ। ‘यस दुखद् दिनमा भोलि (सोमबार) एक दिन सन्दर्भमा माघ २ एक दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ’ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

पोखराका लागि उडेको यति एयरको NYT 691, 9N-ANC कलसाइन भएको एटीआर दुर्घटनामा परेको हो।  त्यस्तै दुर्घटना जाँच आयोग पनि गठन गर्ने निर्णय पनि सरकारले गरेको छ। आयोगको संयोजक नागेन्द्र घिमिरे छन्। यो आयोगले ४५ दिनभित्र प्रतिवेदन बुझाउनेछ।

प्रकाशित: १ माघ २०७९ १४:३४ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast