बागमती किनारमा आकर्षक छठघाट (तस्बिरहरू)

माला खनाल ९ कार्तिक २०८२ १५:१३ | Sunday, October 26, 2025
बागमती किनारमा आकर्षक छठघाट (तस्बिरहरू)

काठमाडौँ- तिहार सकिएसँगै देशभर छठ पर्व सुरु भएको छ। संघीय राजधानी काठमाडौँसहित तराईका विभिन्न जिल्लामा छठको तयारी अन्तिम चरणमा पुगेको छ।

पशुपति क्षेत्रअन्तर्गत गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रूपमा छठघाट निर्माण भइरहेको छ।

सोमबार छठको मुख्य दिन परेकाले अहिले धमाधम घाट निर्माण तीव्र रूपमा भइरहेको छ। गुह्येश्वरीदेखि गौरीघाटसम्मको बागमती किनारलाई सजाएर छठघाट अर्थात् पूजास्थल तयार पारिँदैछ।

यस क्षेत्रमा हरेक वर्ष झन्डै ५-६ सयभन्दा बढी पूजास्थल निर्माण हुने गर्छ।

तस्बिरहरू 

प्रकाशित: ९ कार्तिक २०८२ १५:१३ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast