दीपेन्द्रसिंह ऐरी
काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पाँचौ सफलता हात पारेको छ ।
अमेरिकाले पाँचौ विकेटका रूपमा साएन जहागिरलाई आउट गरेका छन् । साएन जहागिरलाई दीपेन्द्र सिंह ऐरीले आरिफ सेखको हातबाट क्याच गराएका हुन्।
अहिले अमेरिका ४० दशमलव २ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १७३ रन बनाएर खेलिरहेको छ।
प्रकाशित: ९ कार्तिक २०८२ १४:०९
प्रतिक्रिया



