सन्दीपले लिए अमेरिकाको चौथो विकेट

हिमाल प्रेस ९ कार्तिक २०८२ १३:५४
16
SHARES
सन्दीपले लिए अमेरिकाको चौथो विकेट

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

अमेरिकाले चौथो विकेटका रूपमा साइतेजा मुक्कामालालाई गुमाएको हो। लेग स्पिनर सन्दीप लामिछानेले साइतेजालाई ४२ रनमा आउट गरेका हुन्।

क्रिजमा दुई नयाँ ब्याटर मिलिन्द कुमार र शायन जहानगिर छन् । अहिले अमेरिका ३६ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १५६ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: ९ कार्तिक २०८२ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast