राष्ट्रिय जेनजी पार्टी गठन

हिमाल प्रेस ३ कार्तिक २०८२ ११:३८ | Monday, October 20, 2025
राष्ट्रिय जेनजी पार्टी गठन

काठमाडौँ- राष्ट्रिय जेनजी पार्टी गठन भएको छ। युवा अभियन्ता हिराप्रसाद सेती उर्फ किरण विकले आफ्नो अध्यक्षता पार्टी गठन गरी दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

नवगठित पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । पार्टीको एजेन्डा उदारवाद रहेको छ।

प्रकाशित: ३ कार्तिक २०८२ ११:३८ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast