सानेई ताकाइची : जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना

हिमाल प्रेस १८ असोज २०८२ १८:२३ | Saturday, October 4, 2025
सानेई ताकाइची : जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना

काठमाडौँ- जापनाको सत्तारुढ कन्जर्भेटिभ पार्टीले सानेई ताकाइचीलाई आफ्नो नयाँ नेताको रूपमा चयन गरेको छ। अब ६४ वर्षीया ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ।

ताकाइची यसअघि सरकरमा मन्त्री र टेलिभिजन प्रस्तोता रहिसकेकी छन्। उनी एक हेवी मेटल ड्रमर पनि हुन्।

ताकाइची जापानी राजनीतिका सबैभन्दा चर्चित व्यक्तित्वहरूमध्ये एक मानिन्छिन्।

ताकाइची प्रधानमन्त्री बने पार्टीलाई एकजुट राख्नु उनीसामु सबैभन्दा ठूलो चुनौती हुनेछ।

प्रकाशित: १८ असोज २०८२ १८:२३ | Saturday, October 4, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast