नेपाली महिला टिमले मलेसियासँग आजदेखि सिरिज खेल्दै

हिमाल प्रेस १६ असोज २०८२ ८:१३
22
SHARES
नेपाली महिला टिमले मलेसियासँग आजदेखि सिरिज खेल्दै

काठमाडौँ-  नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी-२० सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ ।

सिरिजको पहिलो खेल बिहीबार दिउँसो ४ : १५ बजे सुरु हुँदैछ । थप खेल चार खेल असोज १८, १९, २१ र २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिम एक साता अगाडि नै मलेसिया पुगिसकेको छ ।

नेपाली महिला टोली

इन्दु वर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्रा धामी, कविता कुँवर, रुविना क्षेत्री र सीता रानामगर ।

प्रकाशित: १६ असोज २०८२ ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast