मनकामना केबलकार तीन दिन बन्द गरिने

हिमाल प्रेस १५ असोज २०८२ १०:०७
8
SHARES
मनकामना केबलकार तीन दिन बन्द गरिने

चितवन– मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ। केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए।

असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ। यो नेपालको पहिलो केबलकार हो।

प्रकाशित: १५ असोज २०८२ १०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast