
काठमाडौँ– नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
आइतबार भक्तपुरको गुण्डुमा भएको एमालेको सचिवालय बैठकले असोज २७ र २९ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो।
त्यस्तै केन्द्रीय कमिटी बैठकअघि असोज १९ र २० गते सचिवालय बैठक बस्ने एमालेले जनाएको छ। बैठक काठमाडौंमा बस्नेछ।
प्रकाशित: १२ असोज २०८२ २०:३१
प्रतिक्रिया