ओलीको राहदानी रोक्काबारे एमालेको आपत्ति

हिमाल प्रेस १२ असोज २०८२ २०:०३
22
SHARES
ओलीको राहदानी रोक्काबारे एमालेको आपत्ति तस्बिर : अध्यक्ष ओलीको सचिवालय

काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पासपोर्ट रोक्का गर्ने सरकारको तयारीप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले गरेका निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले सरकार प्रतिशोधमा उत्रेको बताएका हुन्।

राजनीतिक दलहरूसँग सरकारले कुनै समन्वय नगरेको र निषेध गर्न खोजेको एमालेको ठहर छ।

 

प्रकाशित: १२ असोज २०८२ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast