
काठमाडौँ- अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीहरूबाट विजया दशमी टीकाको साइत सार्वजनिक गरेको छ। समितिको शनिबार बसेको बैठकले तिथ्यादिको स्थानीय मानअनुसार शुभ साइत निकालेको हो।
प्रकाशित: ४ असोज २०८२ १७:३३
प्रतिक्रिया