नेकपा (एमाले) महासचिव शंकर पोखरेल
                                            काठमाडौँ- एमाले महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्न अपिल गरेका छन्। उनले सामाजिक सञ्जालमा ‘हामीले मनन गर्नुपर्ने कुरा’ भन्दै यस्तो अपिल गरेका हुन्। उनले भनेका छन्, ‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौँ।’
                            प्रकाशित: १ असोज  २०८२ १२:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

