रामेछापको भिमेश्वर मन्दिर

हिमाल प्रेस ३० भदौ २०८२ ९:०१ | Monday, September 15, 2025
रामेछापको भिमेश्वर मन्दिर

रामेछापको मन्थली नगरपालिका–८ स्थित चिसापानी डाँडामा रहेको भिमेश्वर मन्दिर। यातायातका साधनमा सहजै पुग्न सकिने यस स्थानलाई नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्न तामाकोशी किनारको गाइखुरादेखि मन्दिरसम्म पुग्न १ हजार ८ वटा सिँढी निर्माण गरेको छ। तस्बिर : रमेश ढुंगेल/रासस

प्रकाशित: ३० भदौ २०८२ ९:०१ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast