प्रधानमन्त्री सुशीला कार्की।
काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।
उनले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपतिले तोकेअनुसार आगामी फागुनभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ।
प्रकाशित: २७ भदौ २०८२ २२:३१ | Friday, September 12, 2025
प्रतिक्रिया




