प्रचण्ड निवासमा आगजानी

हिमाल प्रेस २४ भदौ २०८२ १३:५८
2
SHARE
प्रचण्ड निवासमा आगजानी

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आगजनी भएको छ। प्रदर्शनकारीहरूले खुमलटारस्थित प्रचण्ड निवासमा आगजनी गरेका हुन्।

जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि देशभर आन्दोलन चर्किएको छ। प्रदर्शनकारीहरूको निशाना राजनीतिक दलका नेताहरू पर्न थालेका छन्।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटसिथत निजी निवास, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवास, परराष्ट्रमन्त्री आरजु राणा देउवाको कैलालीस्थित निवासमा आगजनी गरेका छन्।

प्रकाशित: २४ भदौ २०८२ १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast