एमाले निकट अखिलका अध्यक्ष कडरियाले दिए राजीनामा

हिमाल प्रेस २४ भदौ २०८२ १३:२५ | Tuesday, September 9, 2025
एमाले निकट अखिलका अध्यक्ष कडरियाले दिए राजीनामा

काठमाडौँ। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामाको घोषणा गरेका हुन्।

प्रकाशित: २४ भदौ २०८२ १३:२५ | Tuesday, September 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast