गगन थापाको निवासमा पनि आगजनी

हिमाल प्रेस २४ भदौ २०८२ १२:४३
20
SHARES
गगन थापाको निवासमा पनि आगजनी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ। रातोपुलस्थित थापाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।

प्रकाशित: २४ भदौ २०८२ १२:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast