
काठमाडौँ- सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसको मुख्यालयमा प्रदर्शनकारीले आगजानी र तोडफोड गरेका छन्। आज बिहान प्रदर्शनकारीले एमाले मुख्यालय च्यासल र कांग्रेस मुख्यालय सानेपामा तोडफोड गरेका छन्।
सुरक्षा थ्रेटका कारण बाक्लोगरी सुरक्षाकर्मी परिचालन गरिएको भए पनि प्रदर्शनकारीले सुरक्षा घेरा तोडेर तोडफोड गरेका हुन्। मुख्यालय मात्र नभई दुवै पार्टी देशभरका कार्यालय प्रदर्शनकारीको निशानामा परेका छन्।
प्रकाशित: २४ भदौ २०८२ १२:३३
प्रतिक्रिया