सांकेतिक तस्बिर
काठमाडौँ- नेपाल दूर सञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफार्मलाई निष्क्रिय गर्न सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ।
सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णय तथा सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम प्राधिकरणले यस्तो निर्देशन दिएको हो।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गरेर प्राधिकरणले सूचीकरण नभई नेपालभित्र सञ्चालनमा रहेका २६ वटा प्लेटफार्महरूलाई निष्क्रिय गर्न निर्देशन दिएको हो।
यी हुन् प्राधिकरणले निष्क्रिय पार्न निर्देशन दिएका सामाजिक सञ्जालहरू

प्रकाशित: १९ भदौ २०८२ १८:२४ | Thursday, September 4, 2025
प्रतिक्रिया




