रूपन्देही ३ का उम्मेदवार आकांक्षीले भेट्दैछ रवि लामिछानेलाई

हिमाल प्रेस १५ भदौ २०८२ ८:२५ | Sunday, August 31, 2025
रूपन्देही ३ का उम्मेदवार आकांक्षीले भेट्दैछ रवि लामिछानेलाई फाइल तस्बिर।

काठमाडौँ- रूपन्देही ३ को उपनिर्वाचनका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आकांक्षाले उम्मेदवारी घोषणा पूर्वसभापति रवि लामिछानेलाई भेट्दैछन्। उनीहरूले नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेट्न लागेको रास्वपा निकट प्रमोद न्यौपानेले जानकारी दिए।

रास्वपाले आकांक्षीहरू मध्येबाट आजै एक जना उम्मेदवार घोषणा गर्दैछ। हालसम्म आकांक्षीमध्ये सुलभ खरेल, डाक्टर लेखजंग थापा र ज्ञानु पौडेल, पाथिभेन्द्र उपाध्याय, कुसुम श्रेष्ठ र मधुप्रसाद आचार्य रहेका छन्। निर्वाचनमा ९ जना उम्मेदवार छन्।

प्रकाशित: १५ भदौ २०८२ ८:२५ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast