बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा झाँक्री नाच प्रदर्शन गर्दै झाँक्रीहरु । यस क्षेत्रमा विभिन्न मेला पर्वका अवसरमा झाँक्री नाच प्रदर्शन गर्ने
गरिन्छ । तस्बिर ः डम्मर बुढामगर÷रासस
बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा झाँक्री नाच प्रदर्शन गर्दै झाँक्री। यस क्षेत्रमा विभिन्न मेलापर्वका अवसरमा झाँक्री नाच प्रदर्शन गर्ने गरिन्छ। तस्बिर : डम्मर बुढामगर/रासस
प्रकाशित: ५ भदौ २०८२ ९:५९
प्रतिक्रिया



