
काठमाडौँ- विद्यालय शिक्षा सम्बन्धी विधेयक-२०८० माथि छलफल गर्न बोलाइएको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भर्खरै सुरु भएको छ।
बैठकमा शिक्षामन्त्री रघुजी पन्तसहित सभापति अम्मर बहादुर थापा र सदस्यहरू उपस्थित भएका छन्। आज शिक्षा विधेयक पारित गर्ने समितिबाट पारित गर्ने तयारी छ।
निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले विधेयकप्रति असहमति जनाएका कारण यसबारेमा पनि छलफल हुनेछ।
प्रकाशित: ५ भदौ २०८२ ९:२९
प्रतिक्रिया