पुदिनाको मूल्य प्रतिकिलो २१० रुपैयाँ

हिमाल प्रेस २३ साउन २०८२ ९:३३
10
SHARES
पुदिनाको मूल्य प्रतिकिलो २१० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सागपात र मसला तरकारीहरूको थोक मूल्य सार्वजनिक गरेको छ। पालुङ्गो साग प्रतिकिलो रु ५०, तोरीको साग रु ६०, रायोसाग रु ५०, हरियो प्याज रु ८५, हरियो धनियाँ रु ४०० कायम गरिएको छ।

ब्रोकाउली रु २१०, पुदिना रु २१०, पार्सले रु १३००, गुन्द्रुक रु ३००, खुर्सानी अकबरे रु २५०, लसुन हरियो रु १००, लसुन सुकेको (चाइनिज) रु २०० कायम भएको छ।

समितिले सागसब्जीको मूल्य बजार र मौसमी अवस्थाको आधारमा समय–समयमा अपडेट गर्दै कृषक र उपभोक्ताबीच समन्वय गरिरहेको जनाएको छ।

प्रकाशित: २३ साउन २०८२ ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast