आज सुकेको माछा प्रतिकिलो एक हजार

हिमाल प्रेस २३ साउन २०८२ ९:२२
14
SHARES
आज सुकेको माछा प्रतिकिलो एक हजार

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ताजा र सुकेको माछाको थोक मूल्य निर्धारण गरेको छ।

सुकेको माछा प्रतिकिलो रु १०००, ताजा माछा (रहु) रु ३३०, बचुवा रु ३००, छडी रु २४० कायम गरिएको छ।

च्याउमा पनि राजा च्याउ रु ३०० र सिताके च्याउ रु १००० प्रति किलो कायम भएको छ।

समितिले माछा र च्याउको मागअनुसार मूल्य निर्धारण हुने जनाएको छ।

प्रकाशित: २३ साउन २०८२ ९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast