मुगुमा भूकम्प

हिमाल प्रेस १६ असार २०८२ ९:२६
14
SHARES
मुगुमा भूकम्प

काठमाडौँ- मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

प्रकाशित: १६ असार २०८२ ९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast