प्रतिनिधिसभा बैठक सुरु

हिमाल प्रेस १५ जेठ २०८२ १३:४५ | Thursday, May 29, 2025
प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ- प्रतिनिधिसभा बैठक सुरु भएको छ। अघिल्ला दुई दिन प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद् अवरुद्ध गरेका थिए। बिहीबारको बैठकमा भने माओवादी सांसद हितराज पाण्डेल सम्बोधन गरेका छन्।

उनले विपक्षी दलका तर्फबाट गृहममन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग यथावत् रहेको बताए। बैठक आर्थिक सर्वेक्षण पेस गर्ने कार्यूची छ। पाण्डेले विपक्षी दलहरूले बजेट वक्तव्यमा भने अवरोध नगर्ने बताए। सरकार संसद्को आजको बैठकमा आगामी आवको बजेट पेस गर्ने कार्यक्रम छ।

 

प्रकाशित: १५ जेठ २०८२ १३:४५ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast