एकैपटक १० सचिवको सरुवा, को कहाँ?

हिमाल प्रेस १३ जेठ २०८२ १६:२६ | Tuesday, May 27, 2025
एकैपटक १० सचिवको सरुवा, को कहाँ?

काठमाडौँ- सरकारले एकैपटक १० जना सचिवहरुको सरुवा गरेको छ। जेठ १२ गते बसेको मन्त्रिपरिषद्का निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा  गुरुङले निजामती सेवाका राजपत्रांकित विशिष्ठ श्रेणीका १० सचिवको सरुवा गर्ने निर्णय भएको जानकारी दिए।

बैठकले प्रशासन सेवा समूहतर्फ सहसचिव भूपाल बराल र इन्जिनियरिङ सेवा तर्फ दीनानाथ मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।

 

प्रकाशित: १३ जेठ २०८२ १६:२६ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast