१२ जेठको राशिफल : वृषका शत्रु पराजित हुने, तुलाको मानसिक तनाव बढ्ने

हिमाल प्रेस १२ जेठ २०८२ ६:१५
18
SHARES
१२ जेठको राशिफल : वृषका शत्रु पराजित हुने, तुलाको मानसिक तनाव बढ्ने

मेष
कृषि कार्यमा सफलता प्राप्त हुनेछ। अध्ययन अध्यापनमा रुची बढ्नेछ। मानसिक तनाव यथावत रहने छ । धन सञ्चित गर्ने अवसर प्राप्त हुनेछ।

वृष
आकस्मिक धनप्राप्ति हुनेछ। महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ। सुख प्राप्त हुनेछ। साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरु पराजित हुनछन्।

मिथुन
प्रेममा सफलता मिल्नेछ। मनमा हर्ष बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ। शैक्षिक क्षेत्रमा सुधार हुनेछ । अनावश्यक खर्च बढ्ने देखिन्छ ।

कर्कट
चन्चलता बढ्नेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ । स्वास्थ्यमा कफको समस्या बढ्नेछ । पारिवारिक सुखप्राप्ति हुनेछ ।

सिंह
सन्तानबाट सहयोग मिल्नेछ । महत्वपूर्ण काम सफल हुनेछन् । महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट हुनेछ । राजनैतिक व्यस्तता बढ्नेछ ।

कन्या
ब्यापार व्यवसायमा लगानी बढ्नेछ । मानसिक बिचलन रहनेछ । महत्वपूर्ण कार्यमा अवरोध आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

तुला
इच्छा शक्ति बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । राजनैतिक क्षमताको विकास हुनेछ। नेतृत्व क्षमता वृद्धि हुनेछ । मानसिक तनाव बढ्नेछ।

वृश्चिक
मेहनत गरे काममा सफलता मिल्नेछ । आलस्यता बढ्नेछ । पद प्रतिष्ठा प्राप्त हुनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ।

धनु
धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । पारिवारिक सद्भाव कायम रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मन प्रसन्न रहनेछ।

मकर
मेहनत गरे महत्वपूर्ण कार्य बन्नेछन् । सामाजिक कार्यमा सफलता मिल्नेछ । आय आर्जनका स्रोत फेला पर्नेछन् । पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

कुम्भ
ब्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ । साथीभाइसँग भेटघाटमा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ।

मीन
साथीभाइको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ। सामाजिक कार्य बढ्नेछन्।

प्रकाशित: १२ जेठ २०८२ ६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast