कालिमाटीमा तरकारीको थरीथरीका मूल्य (सूचीसहित)

हिमाल प्रेस ११ जेठ २०८२ ८:०३ | Sunday, May 25, 2025
कालिमाटीमा तरकारीको थरीथरीका मूल्य (सूचीसहित)

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १० गते शनिबारका लागि पनि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी र फलफूलको थोक मूल्य निर्धारण गरेको हो।

जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो ४०, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ५०, गाजर (तराई) प्रतिकिलो ३० कायम रहेको छ।

बन्दा (लोकल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो ३०, मुला रातो प्रतिकिलो ३०, मुला सेतो (लोकल) प्रतिकिलो १५, सेतो मुला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडीको मूल्य प्रतिकिलो ७०, मकै बोडी मूल्य प्रतिकिलो ५० कायम गरिएको छ।

मटरकोसा प्रतिकिलो ९०, घिउ सिमी (लोकल) प्रतिकिलो ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३०, राजमा मूल्य प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १००, तितो करेला प्रतिकिलो ५०, लौका प्रतिकिलो २०, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो ३५, घिरौला प्रतिकिलो ३५, झिगुनी प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, भिण्डी प्रतिकिलो ३० कायम गरिएको छ।

प्रकाशित: ११ जेठ २०८२ ८:०३ | Sunday, May 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast