शिक्षकसँग भएका सहमति कसरी कार्यान्वयन गर्ने सरकारले स्पष्ट भनिदिनुपर्छ  : सांसद लिम्बू

हिमाल प्रेस ९ जेठ २०८२ १२:०१ | Friday, May 23, 2025
शिक्षकसँग भएका सहमति कसरी कार्यान्वयन गर्ने सरकारले स्पष्ट भनिदिनुपर्छ  : सांसद लिम्बू

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले सरकारले शिक्षामा कति लगानी गर्न सक्छ भन्नेमा स्पष्ट धारणा आउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा बोल्दै सांसद लिम्बूले सो कुरा बताएका हुन्।

‘शिक्षकसँग भएको सहमति कसरी कार्यान्वयन गर्ने हो। सरकारले स्पष्ट भनिदिनुपर्छ । विधेयकमाथि छलफल हुँदा सरकार तयारी गरेर आउनुपर्छ,’उनले भने।

उनले सरकार पानीमाथिको उभानो बन्ने र दोष सांसदलाई लगाउन नमिल्ने बताए।

प्रकाशित: ९ जेठ २०८२ १२:०१ | Friday, May 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast